प्रकाशित मिति : शनिबार, अशोज ८, २०७३
काठमाडौ । प्रभु मनि ट्रान्सफरले प्रभु लक्की ७ को पहिलो हप्ताका बिजेताको नाम सार्वजनिक गरेको छ । कम्पनीले लक्की ७ का ५२ जना भाग्यशाली बिजेताको नाम सार्वजनिक गरेको हो ।
बिजेता मध्ये पहिलो एकजनाले टीभी उपहार जितेको जनाइएको छ । यस्तै, दोस्रोले मोवाइल र तेस्रोलाई डिस होम उपहार प्रदान गरिने कम्पनीले जनाएको छ । यस्तै, अन्यलाई टप अफ उपहार जितेको कम्पनीले जनाएको छ ।

© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij