शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

पोखरीमा डुबेको अवस्थामा फेला परेको सालक जङ्गलमा छाडियोे

  • प्रकाशित मिति : आइतवार, अशोज ९, २०७३



  • ताप्लेजुङ   । ताप्लेजुङ नगरपालिका–८ दोखुमा जलविद्युत्का लागि खनिएको पोखरीमा डुबेको अवस्थामा फेला परेको सालकलाई स्थानीयवासीले उद्धार गरेर जङ्गलमा छाडिदिएका छन् ।

    शनिबार स्थानीयवासीले पोखरीमा डुबेको अवस्थामा ज्यूँदै सालक फेला पारेपछि स्थानीयस्तरमा गठित दोखु नाङ्खोल्याङ सालक संरक्षण समितिको अगुवाइमा दोखुमा नै पर्ने माने भिरको जङ्गलमा छाडिएको संरक्षण समितिका सहसचिव नवीन खतिवडाले जानकारी दिए ।

    खतिवडाका अनुसार बिहान स्थानीयवासीले कामको सिलसिलामा हिँड्दै गर्दा पोखरीमा सालक डुबेको अवस्थामा फेला पारेका थिए । उक्त सालक डुबेको भए पनि उसको अवस्था सामान्य पाइएको बताइएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij