शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

सलमान खानको परोपकारी संस्थाको नयाँ शाखा खुल्यो

  • प्रकाशित मिति : आइतवार, अशोज ९, २०७३



  • काठमाडौ  ।  दशैंको मुख पारी बलिउड अभिनेता सलमान खानको परोपकारी संस्था बिइङ ह्युमनले आफ्नो नयाँ शाखा आज काठमाडौको दरबारमार्गमा रहेको क्यापिटल बिल्डिङ र पुलचोकको लबिम मलको दोसा्रे तल्लामा विस्तार गरेको छ ।

    लबिम मलको शाखा सञ्चालन आज नायक अनमोल केसी र सुनिल थापाले रिबन काटेर गरेका गरे ।
    शाखा सञ्चालनमा आउनु भन्दा अगाडीनै स्टोर बाहिर गा्रहकहरुको निकै लामो लाइन लागेको थियो ।

    बिइङ ह्युमनबाट हुने लाभको एक भाग स्वास्थ्य र शिक्षाका लागि प्रदान गरिने छ । यसअघि बिइ¨ ह्युमनको पहिलो स्टोर कमलादी मलमा खुलेको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij