शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

दाङ प्रहरीको विशेष सुरक्षा योजना लागु

  • प्रकाशित मिति : सोमवार, अशोज १०, २०७३



  • दाङ  । दाङमा प्रहरीले  चाडपर्वको  समयमा हुन सक्ने  आपराधिक गतिविधिलाई नियन्त्रण गर्न भार तीय सीमादे खि प्रत्ये क गाउँगाउँमा विशे ष सुर क्षा यो जना लागु गरे को  छ । दशैं, तिहार  र  छठ पर्वलाई मध्यनजर  गर्दै  जिल्ला प्रहरी कार्यालय दाङले  आज दे खि कार्तिक २२ गते सम्म चाडपर्व विशे ष सुर क्षा यो जना लागु गरे को  समाचार नयाँ युगबोध दैनिकले छापेको छ ।

    चाडपर्वको  समयमा हुनसक्ने  आपराधिक कार्य रो क्न प्रभावकारी शान्ति सुर क्षा एवं अपराध नियन्त्रणको  सुर क्षा चुनौ ती विश्ले षण गरी अन्य सुर क्षा निकायसँग समन्वय गरी विशे ष सुर क्षा यो जना जिल्लाभर  लागु हुने  प्रहरी प्रमुख एसपी धिर जप्रताप सिंहले  जानकारी दिनुभयो  ।

    प्रहरीले  सुर क्षा चुनौ तीको  विश्ले षण गरी ११ वटा क्षे त्रलाई निगरानीमा राख्दै
    सुर क्षा व्यवस्था प्रभावकारी बनाउने  यो जना अघि सारे को  छ । करीब डे ढ महिनाको  अवधिभित्र पर्ने  चाडपर्वहरुलाई लक्षित गर्दै  बजार दे खि गाउँसम्म सुर क्षामा कडा निगरानी राखिने  एसपी सिंहले  बताउनुभयो  ।

    प्रहरीले  मन्दिर , खसी बजार , दशैं तिहार को  बजार , भुइचम्पा र  पटाका नियन्त्रणका लागि निगरानी बढाउने  भएको  छ  । यसै गरी खाद्य पदार्थमा अखाद्य वस् तुको  मिसावट तथा कालो बजारी नियन्त्रण गर्ने , खाली घर सँगै  सर कारी कार्यालयको  सुर क्षा, बैंक बित्तीय संस् था एवं सुनचाँदी पसलको  सुर क्षाका लागि विशे ष सुर क्षा यो जना लागु गरि एको  एसपी सिंहले  जानकारी दिनुभयो  ।

    यसै गरी मादकपदार्थ से वन गरी सवारी साधन चलाउने को  विशे ष जाँच, गुण्डागर्दी नियन्त्रणतर्फ विशे ष निगरानी, उपहार  तथा चिट्ठाको  नाममा हुने  ठगी नियन्त्रण र  अन्य कुनै  पनि प्रकार का आपराधिक कार्य नियन्त्रण एवं अनुसन्धानमा प्रहरी व्यापकरुपमा परि चालन हुने  सिंहको  भनाइ छ ।
    चाडपर्वमा हुनसक्ने  सम्भावित घटनालाई मध्यनजर  गर्दै  भार तीय सीमा, जिल्लाका सीमासहित राजमार्ग, गाउँ तथा बजार मा गाडी, मो टर साइकल र  सादा पो शाकमा प्रहरी परि चालन हुने छन् ।

    प्रहरीले  व्यक्ति, घर  वा क्षे त्रमा कुनै  पनि शंका लागे मा आकस्मिकरुपमै  सील गरे र  अप्रे सन गर्ने यो जना बनाएको  छ । जिल्लामा र हे का प्रहरीका सबै  युनिटहरुलाई निर्दे शन दिइसके को  र  आ–आफ्नो  क्षे त्रमा प्रभावकारीरुपमा शान्ति सुर क्षा कायम गर्ने उहाँले  बताउनुभयो  । एक हजार  एक सय २५ जना प्रहरीहरुलाई विभिन्नरुपमा परि चालन गरे र  सुर क्षा व्यवस् थालाई कडाइ गरी शान्ति कामय गर्ने यो जना र हे को  एसपी सिंहले  जानकारी दिनुभयो  ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij