आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

टीकापुर हत्या प्रकरण : दंगा भड्काएर नरसंहार

  • प्रकाशित मिति : मङ्लबार, अशोज ११, २०७३



  • काठमाडौं  ।   गत वर्ष भदौ ७ गते कैलालीको टीकापुरमा भएको नरसंहारका विषयमा सुरक्षा निकायको छानबिन प्रतिवेदनमा किटानी छ- ‘उक्त दिन ज्यान मार्ने योजना बनाउने तथा ज्यान मार्ने वचन, निर्देशन दिने प्रतिवादी धनीराम चौधरी, रेशम चौधरी, लक्ष्मण चौधरी, रामचन्द्र चौधरीसमेतलाई कानुनबमोजिम हदैसम्मको कारबाही हुनुपर्ने अनुसन्धान तथा छानबिन समितिको ठहरका साथ यो प्रतिवेदन पेश गरेका छौ ।’

    उपप्रधानमन्त्री विमलेन्द्र निधि भने यसरी दोषी किटान गरेका अभियुक्तहरूको मुद्दा फिर्ता लिने भन्दै हिँडिरहेका छन् ।

    प्रतिवेदनमा रेशम चौधरीलगायतले साम्प्रदायिक दंगा भड्काउने खालको अभिव्यक्ति दिइ सर्वसाधारणलाई उक्साइ हिंसात्मक उत्तेजना फैलाउने काम गरेका कारण कैलालीको जनजीवन नाजुक बन्दै गइ थरूहट कार्यकर्ता हिंसात्मक बनेको निष्कर्ष निकालेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij