आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

अफिसियलद्वारा मैदानमै पिटिए रेफ्री

  • प्रकाशित मिति : बुधबार, अशोज १२, २०७३



  • काठमाडौं  ।  अखिल नपाल फुटबल संघ (एन्फा) को कमजोर व्यवस्थापन र लापरवाहीका कारण मंगलबार रेफ्री पिटिएका छन् ।

    सहिद स्मारक बी डिभिजन लिग फुटबलअन्तर्गत सातदाबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा न्यूरोड टिम (इनआरटी) विरुद्वको खेल सकिएपछि श्रीकुमारी क्लबका अफिसियलसहितको भीडले मैदानभित्रै पसेर मुख्य रेफ्री सुदिश पाण्डे तथा लाइन्सम्यानद्वय पदम भुजेर र युनाल मल्ललाई आक्रमण गरेको थियो ।

    खेलको अन्ततिर लाइन्स म्यान पदम भुजेलको निर्णयविरुद्व असन्तुष्टि जनाउँदै नाराबाजी गरेका श्री कुमारीका अफिसियल त्यसको केही मिनेटपछि मैदानमा प्रवेश गरेका थिए ।

    तर खेल सामान्य रुपमा सकिएको थियो । लाइन्सम्यान पदमलाई आक्रमण र्ग आएको भीडलाई पन्छाउन जाँदा सुदिश र युनाल पनि पिटिएका थिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij