आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

सिआइएको लगानीमा कनकमणिले अभियान चलाएको खुलासा

  • प्रकाशित मिति : बिहिबार, अशोज १३, २०७३



  • काठमाडौं   ।  सन् २०१४ को अप्रिलमा तत्कालीन नेकपा (माओवादी), हाल नेकपा (माओवादी केन्द्र)ले कनकमणि दीक्षितमाथी नर्वेली दुतावासमार्फत ६० करोड लिएर शान्ति प्रक्रिया भाड्न खोजेको आरोप लगाएको थियो । जुन विषयले तत्कालिन संसदमा माओवादीले हंगामानै मच्चाएको थियो ।

    माओवादीले यस्तो आरोप लगाएसँगै कनकमणि दीक्षित तथा नर्वेली राजदुतावासले यस विषयमा स्पष्टीकरण दिए ।

    यतिमात्रै नभई मानवअधिकारको क्षेत्रमा कार्यरत कनकमणि दीक्षितले सत्य निरुपण आयोगले सशस्त्र द्वन्दको समयका घटनालाई थामथुम पार्न खोजेको आरोप लगाए ।

    उनीमाथि नेपालको कानून फितलो रहेको र पीडितका आफन्तले न्याय पाउन नसकेको भन्दै द्वन्दकालका घटना एकपछि अर्को गर्दै उछाल्ने गरेको आरोप समेत लाग्यो ।

    त्यसयता दीक्षित विभिन्न राजनीतिक पार्टीको विरोधमा अभियान चलाउन तल्लिन देखिए । यस घटनाको २ वर्षपछि दीक्षितलाई साझा यातायातमा अनियमितता गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गर्यो । त्यतिबेला दीक्षित साझा यातायतका अध्यक्ष थिए ।

    सिआइए, हिमाल र कनकमणि
    न्युज लाउन्ड्रीका अनुसार नेपालमा दीक्षितले सञ्चालन गर्दै आएको हिमाल मिडियाले सन् २०१६ फेब्रुअरी देखि सन् २०१७ फेब्रुअरीसम्मका लागि ओपन सोसाइटी फाउन्डेशनबाट एक वर्षको सहयोग रकम पाएको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij