आइतवार, कार्तिक १६, २०८३ | Sunday 1st November 2026

त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल डेढ घण्टा बन्द

  • प्रकाशित मिति : बुधबार, कार्तिक १०, २०७३



  • काटमाठौं । धावनमार्गमा मरेको चरा भेटिएपछि बुधबार बिहान त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएको छ । बिहान ८ बजेर २६ मिनेटमा रन–वेमा मरेको चरासँगै फुटेको सिसा रहेको खबर एयर ट्राफिकले पाएलगत्तै विमानस्थल बन्द गरिएको हो ।

    मरेको चरासँगै फुटेको सिसा भेटिएपछि सरसफाईका लागि डेढ घण्टा विमानस्थल बन्द गरिएको विमानस्थलका अधिकारीहरुले बताएका छन् । कुन जहाजमा चरा ठोक्किएको खुल्न सकेको छैन ।
    रन–वेबाट चरा निकाल्न नै डेढ घण्टा विमानस्थल बन्द गरिएको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij