आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

हेटौंडाको नापी कार्यालयमा आगलागी,

  • प्रकाशित मिति : बुधबार, कार्तिक १०, २०७३



  • हेटौंडा । मकवानपुरको हैटौंडास्थित नापी कार्यालयमा आगलागी भएको छ । आगलागी भएको सानोपोखरास्थित भवनबाट ३ जनालाई घाइते अवस्थामा उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । आगो लाग्दा सेवाग्राही र कर्मचारीहरु कार्यालयभित्रै थिए ।

    नापीको भवनबाट उद्धार चलिरहेकाले घाइतेको संख्या बढ्नसक्ने प्रहरीको अनुमान छ । अहिले पनि कार्यालयमा आगलागी नियन्त्रणको प्रयास जारी रहेको प्रहरीले जानकारी दिएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij