आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

फाप्लु विमान स्थलमा हवाई उडानमा यात्रुको चाप बढ्यो

  • प्रकाशित मिति : बिहिबार, कार्तिक ११, २०७३



  • जेपी थुलुङ, सोलुखुम्बु । सोलुखुम्बुको फाप्लु विमान स्थलमा हवाई उडानमा यात्रुको चाप बढ्न थालेको छ ।

    तिहार नजिकिए संगै मौसम पनि सुधार आएपछि काठमाण्डौदेखी आउने तथा जाने यात्रुहरुको चाप वढेको हो । फाप्लु विमानस्थलमा अहिले दैनिकरुपमा आउने र जाने गरी २-२ उडान भर्दै आएको नेपाल उड्यान प्राधिकरणका निमित कार्यलय प्रमुख प्रविन श्रेष्ठले वताउनुभयो ।

    सदरमुकाम नजिकै रहेको फाप्लु बिमानस्थलबाट काठमाण्डौंका लागी नेपाल एअरलाईनस, तारा एअरलाईन्स र गोमा एअरलाईन्सले उडान भर्दै आईरहेको श्रेष्ठले जानकारी दिनुभयो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij