आइतवार, कार्तिक १६, २०८३ | Sunday 1st November 2026

ललितपुरमा मोटरसाइकल दुर्घटना हुँदा १ को मृत्यु, २ घाइते

  • प्रकाशित मिति : बिहिबार, कार्तिक ११, २०७३



  • काठमाडौं । ललितपुरको गोदावरी नगरपालिका–६ स्थित बाँडेगाउँमा मोटरसाइकल दुर्घटना हुँदा १ को मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।

    बुधबार साँझ बा२५प १०५० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकलको पछाडी सवार स्थानीय २७ वर्षीय मनिष श्रेष्ठको उपचारको क्रममा मृत्यु भएको हो ।

    दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक बिकी नापित र पैदलयात्री सन्त तामाङको पाटन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

    त्यस्तै भद्रकालीमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा एक जना गम्भिर घाइते भएका छन् । मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा डल्लु बस्दै आएका काभ्रेका १९ वर्षीय बुद्व लामा रहेका छन् ।

    घाइते लामाको विर अस्पतालमा उपचार भइरहेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij