प्रकाशित मिति : शुक्रबार, कार्तिक १२, २०७३
काठमाडौ । सिविआइएल क्यापिटलले संचालक समितिको बैठकवाट क्याप्टेन विजय लामालाई ब्राण्ड एम्बेस्डरमा नियुक्ति गरेको छ । नेपालको उड्यन तथा मिडिया क्षेत्रमा सुपरिचित नाम क्यापटेन विजय लामासँगे ब्राण्ड एम्बेस्डरको रुपमा रहने गरि कम्पनीले सम्झौता पत्रमा हस्ताक्षर गरेको छ ।
कम्पनीले प्रदान गर्ने विभिन्न सेवाहरु मध्ये मुलतः लगानी व्यवस्थापन सेवाको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचार–प्रसार तथा प्रवद्र्धन गरिने जनाएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij