आइतवार, कार्तिक १६, २०८३ | Sunday 1st November 2026

वैकल्पिक वाटो नवन्दा छ गाविसका स्थानीय समस्यामा

  • प्रकाशित मिति : शुक्रबार, कार्तिक १२, २०७३



  • जाजरकोट (दल्ली) । नलगाड जलविद्युत आयोजनाका पहुँच मार्ग निर्माण कार्य जारी रहदा यहाँका पाँच गाविसका स्थानीय वैकल्पिक वाटो नहुँदा मर्कामा परेका छन् ।
    प्रभावित क्षेत्रका सक्ला,लहँ,नायकवाडा,रोकायगाउँ,रामीडाडा र खगेनकोट गाविसका स्थानीय आवतजावत गर्ने वाटो नहुँदा समस्यामा परेका हुँन् । छिटो सडक निर्माण गरी स्थानीयलाई आवतजावतका लागी सहज वनाउन छ गाविसका स्थानीयले माग गरेका छन् ।
    कुल २२ किलोमिटर लम्वाई रहेको वैकल्पिक मार्ग निर्माणका लागी वजेट अभावका कारण समस्य भएको नलगाड जलविद्युत आयोजनाका कार्यकारी निर्देशक मोती कुँवरले वताए ।
    नलगाड सरोकार समितिका अध्यक्ष गणेसप्रसाद सिंहले तत्काल राज्यले ध्यान दिनुपर्ने माग गरे । यो वाटो लहँका वडा नं ६ कालीमटी वाट औरारी हुँदै प्रभावित क्षेत्रमा पुग्ने छ ।
    वाटो निर्माण गर्न लागेको ८ वर्ष हुँन लाग्दा सम्मा निर्माण कार्य पुरा नहुँनु दुखद् भएको लहँ ६ का हाँसीलाल पन्तले वताए ।
    त्यस्तै कार्यकारी निर्देशक कुँवरले सरकारको कानुन र नम्स अनुसार छिटो कार्य हुँने बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij