आइतवार, कार्तिक १६, २०८३ | Sunday 1st November 2026

धुर्मुस/सुन्तलीको एकीकृत नमुना बस्ती हस्तान्तरण

  • प्रकाशित मिति : शुक्रबार, कार्तिक १२, २०७३



  • सिन्धुपाल्चोक । राष्ट्रपति बिद्यादेवी भण्डारीले धुर्मुस सुन्तली एकीकृत नमुना बस्ती सिन्धुपाल्चोक गिराउन्चौरका भूकम्प प्रभावितलाई हस्तान्तरण गरेकी छिन् । शुक्रबार एक समारोहकाबिच भण्डारीले बस्ती हस्तान्तरण गरेकी हुन् ।

    ६५ घर रहेको बस्तीका ३ ब्लक मध्ये भण्डारीले एक ब्लक हस्तान्तरण गरेकी हुन् भने अर्को ब्लक सिताराम कट्टेल र कुञ्जना घिमिरेका मातापिता बोघराज कट्टेल र कमला कट्टेल तथा हरिप्रसाद घिमिरे तथा सीतादेवी घिमिरेले हस्तान्तरण गरे ।

    कार्यक्रममा हाँस्यकलार हरिबंश आर्चायले धुर्मुस सुन्तलीको कामबाट आफू हर्षविभोर भएको बताए । सरकारले भन्दा छिटो काम गरेर धुर्मुस सुन्ततीले देखाएको भन्दै उनले यसबाट सरकारले पनि सिक्नुपर्ने बताए । यस्तै अर्का कलाकार मदनकृष्ण श्रेष्ठले धुर्मुस सुन्तलीले गरेको कामको मूल्याङ्कन तथा प्रसंसा गर्ने शब्द नै नरहेको उल्लेख गरे ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij