आइतवार, कार्तिक १६, २०८३ | Sunday 1st November 2026

भिरबाट लडेर दुई महिलाको मृत्यु

  • प्रकाशित मिति : शुक्रबार, कार्तिक १२, २०७३



  • बैतडी । खर काट्ने बेला भिरबाट लडेर बैतडीको गाँजरी र दशरथचन्द नगरपालिकामा गरी दुई महिलाको ज्यान गएको छ ।

    बिहीबार त्रिशूलधारस्थित गोदाभिरमा खर काट्ने बेला लडेर गाजँरी–४ कोटिला बस्ने नरेन्द्र सिंह धामीकी ३७ वर्षीया श्रीमती राजमती धामी र बुधबार घरनजिकै रहेका छुट्के भिरमा खर काट्ने क्रममा लडेर दशरथचन्द नगरपालिका–६ सन्कट्टेका हरिनाथकी ३० वर्षीया श्रीमती देवुनाथको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक बालनरसिंह राणाले बताए ।

    खर काट्न भिरमा जानुपर्ने बाध्यता रहेका यहाँका स्थानीयवासीको लडेर अकालमै ज्यान जाने घटना बेलाबेलामा भइरहन्छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij