आइतवार, कार्तिक १६, २०८३ | Sunday 1st November 2026

महोत्तरीको मुसहर बस्तीमा झाडापखालाको महामारीः २ वर्षीयाको मृत्यु, ५२ बिरामी

  • प्रकाशित मिति : शुक्रबार, कार्तिक १२, २०७३



  • महोत्तरी । महोत्तरीको जलेश्वर – १३ मा झाडापखालको महामारी देखिएको छ । महामारीका कारण दुई वर्षीयाको मृत्यु भएको छ भने ५२ जना बिरामी छन् ।

    श्रवण सदाका छोरी राधिका सदाको बिहिबार बिहान अस्पताल पुर्याउने क्रममा मृत्यु भएको छ ।

    जेमेका पानीको घुँगी र माछा मारेर खाएपछि गत ९ गतेबाट सुरु भएको प्रकोपका कारण ५२ जना रहेका छन् । यीमध्ये आधाभन्दा बढी बालबालिका छन् ।

    निरिक्षक सन्तोष कुमार ठाकुरको नेतृत्वमा चारजनाको जनस्वास्थ्य टोली प्रभावित क्षेत्रमा रही बिरामीहरुको उपचार गरिरहेका छन् ।

    अवस्था बिग्रिपछि ८ जनालाई हिजो दिउँसा अस्पतालमा भर्ना गरिएको छ । बिरामीको स्थिती थोरै सामान्य जस्तो देखिएको बताइएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij