आइतवार, कार्तिक १६, २०८३ | Sunday 1st November 2026

कटुवा खोलामा पुल निर्माणमा ढिलाई भएपछि अख्तियारमा उजुरी

  • प्रकाशित मिति : शुक्रबार, कार्तिक १२, २०७३



  • सदरमुकाम घोराहीसंग जोडिएको कटुवाखोला पुल निर्माण कार्य अत्यन्तै ढिला सुस्ति भएपछि यहाका सरोकारवालाले अख्तियारमा उजुरी दर्ता गराएका छन् । केहि दिन अघि अख्तियारको कार्यालय कोहलपुरले घोराहीमा गरेको कार्यक्रममा यहाका सरोकारवालालले सदरमुकाम घोराहीसंग जोडिएको कटुवाखोलाको पुल निर्माणमा चासो ब्यक्त गर्दै कामलाई तिव्रता दिनका लागि अख्तियारलाई आफ्नोतर्फवाट कदम चालिदिन सुझावसंगै उजुरी दिएका हुन् ।

    कटुवा खोला लगायत विभिन्न खोलाहरुमा पुल निर्माणमा सम्बन्धित निकाय र निर्माण कम्पनिको चरम लापरवाही देखिएको छ । जसका कारण यात्रु र सवारी साधनले सास्ति वेहोर्नु परेको छ । सदरमुकाम घोराही जोड्ने पुल भएका कारण अन्य पुल निर्माणको तुलनामा कटुवाखोलाको पुल निर्माणका विषयमा अलि बढि उठ्ने गरेको छ । सरोकारवालाले जिल्लाभरी भइरहेका पुल निर्माणको वारेमा र ढिला सुस्तिका वारेमा अख्तियारको ध्यानाकर्षण गराएका थिए ।  सो अवसरमा वोल्दै अख्तियारको कार्यालय कोहलपुरका प्रमुख कुवेर कडायतले यस विषयमा आफ्नो ध्यानाकर्षण भएको भन्दै यसतर्फ आफुले विशेष ध्यान दिने प्रतिवद्धता जनाउनु भयो ।

    यस विषयमा आफु यहा प्रहरी प्रमुख भएर काम गर्दा धेरै कुरा जानकार रहेका भन्दै सबैको सहयोग लिएर अख्तियार अघि बढ्ने जानकारी दिनु भयो । विकास निर्माणका कामलाई तिव्रता दिन र सरकारी सेवा प्रवाहमा भइरहेका ढिला सुस्तिलाई हटाउन अख्तियारको पहिलो प्राथमीकता रहेको उहाले बताउनु भयो । कार्यक्रममा जिल्लाका राजनितिक दल, उद्योगि, ब्यवसायि, पत्रकार, नागरीक समाज, सरकारी कर्मचारींको सहभागिता रहेको थियो ।

    घो र ाही–लमही सडकखण्डको  कटुवाखो लामा निर्माण गर्न थालिएको  पुलको  दुई वर्षको  उपलव्धि असाध्यै न्यून र हे को  छ । दुई वर्षभित्र पुल निर्माण गरि सक्ने  गर ी दुई वर्ष पहिले  २०७१ भदौ  दश गते को  सम्झौ ता अनुसार  २०७३ साल असो ज ११ गते सम्म पुल निर्माण गरि सक्ने  गर ी तत्कालीन भौ तिक निर्माण तथा यातायात मन्त्री विमले न्द्र निधिले  शिलान्यास गर े  पनि पुल अहिले सम्म निर्माण हुनसके को  छै न ।

    पुल निर्माणको  जिम्मा पाएको  शंकर माली निर्माण से वाको  चर म लापर वाहीका कार ण पुल निर्माणमा ढिलाइ हुनका साथै  निर्धारि त समयमा उपलव्धि समे त न्यून र हे को े  मध्यमपश्चिम सडक डिजिन कार्यालय दाङका सूचना अधिकार ी कल्पना अधिकार ीले  बताउनुभयो  । ‘दे शको  विषम परि स् िथतिका कार ण निर्धारि त समयमा पुल निर्माण हुन नसके  पनि पुल निर्माणमा के ही प्रगति भएको  हुनुपथ्योर्  तर  त्यसो  दे खिएन । पुल निर्माणको  नाममा विकास र ो क्ने , कार्यालयकै  बदनाम गर्ने  गर ी पुल निर्माणमा गति नदे खाएकाले  कार्यालयले  निर्माण कम्पनीलाई सचे त गर ाउने  काम गरि र हे को  भन्दै  अब फे रि  निर्माणमा ढिलाइ गर े  सम्झौ ता खार े जस“गै  निर्माण कम्पनीकोर्  लाइसे न्स खार े जीको  प्रक्रिया अघि बढाइने  बताउनुभयो  ।

    ‘विविध समस् याका कार ण पुल निर्माणमा ढिलाइ भए पनि निर्माण गर्ने  धे र ै  समय हु“दाह“ुदै  पनि निर्माण कम्पनीको  बे वास् ताका कार ण पुलको  उपलव्धि भन्न समे त कार्यालय नसक्ने  अवस् थामा र हे को  छ’– सूचना अधिकार ीले  भन्नुभयो –
    ‘काममा ढिलाइस“गै  जनगुनासो  समे त बढी आएकाले  सचे त बनाउने  काम गर े का छौ ं । फे रि  काममा ढिलाइ गर े  सम्झौ ता खार े ज हुनसक्छ ।’
    ‘समयमा पुल निर्माण हुन नसके  पनि पुल निर्माणमा दे खिएको  ढिलाइले  पुल निर्माणमा कम्पनीको  लापर वाही छ, पुल निर्माणमा भएको  ढिलाइबार े  व्यापक जनगुनासो  समे त आएकाले  कार्यालय अब कडारुपमा प्रस् तुत हुन्छ, थप जनशक्ति लगाएर  काम नगर े  निर्माण कम्पनीलाई कालो सूचीमा र ाक्दै  सम्झौ ता खार े ज गरि ने छ’– अधिकार ीले  भन्नुभयो  । नाकाबन्दी, बर्षातलगायतका कार ण पुल निर्माणमा ढिलाइ भए पनि दुई–दुईवर्षको  अवधिमा आधा काम पनि नहुनु निर्माण कम्पनीको  लापर वाही भएको  कार्यालयले  बताएको  छ । निर्धारि त समयमा पुल निर्माण गर्न कार्यालयले  निर्माण कम्पनीलाई ताके ता गर े  पनि निर्माण पक्षको  बे वास् तास“गै  एउटै
    कम्पनीले  धे र ै  काम गर्न खो ज्दा ढिलाइ भएको  अधिकार ीले  बताउनुभयो  ।

    यता सम्बन्धित निर्माण पक्षले  भने  आफ्नो  कार ण पुल निर्माणमा कुनै  ढिलाई नभएको  बताएको  छ । पुल निर्माण कार्य अगाडि बढाए पनि पुल निर्माणको  समयमा भएको  नाकाबन्दी, बर्षातको  समयमा खो लामा आएको  भे लस“गै  बालुवा उत्खन्नमा भएको  र ो कका कार ण ढिलाइ भएको  शंकर माली निर्माण से वाका प्रतिनिधि पदम शर्मा बताउनुहुन्छ । विभिन्न समस् याका बीच पुलको  पिलर  र ाख्ने  पाइल खन्नका साथै  एकतिर को  पिलर सहित पुलको  तीन खण्डको  एक खण्ड काम सम्पन्न गर े को  शर्माको  दाबी छ ।
    पुल निर्माणका लागि छड, सिमे न्ट, बालुवालगायत कामदार हरु तयार ी अवस् थामा र हे  पनि यस वर्ष ढिलो सम्म भएको  वर्षातका कार ण पुल निर्माणमा कामदार  लगाउन नसके को  भन्दै  तिहार  लगत्तै  पुल निर्माणको  काम अघि बढाउ“दै  आउ“दो  असार  महिनासम्म निर्माण गरि सक्ने  शर्माको  भनाइ छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij