प्रकाशित मिति : शुक्रबार, कार्तिक १२, २०७३
काठमाडौ । प्रभु बैंकको नयाँ शाखा तनहुँको दुलेगौडामा स्थापना भएको छ । मर्जरका क्रममा दोहोरिन गएको पोखरा शाखालाई सो स्थानमा रासिएको हो ।
नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक शिवनाथ पाण्डेले उक्त शाखाको उद्घाटन गरेका छन् । नयाँ शाखावाट शुक्रबारनै कारोवार सुरु भएको पनि बैंकले जनाएको छ ।
बैंकले मर्जरका क्रममा दोहोरिन गएका आफ्ना शाखा अन्य स्थानमा सार्दै जाने जनाएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij