प्रकाशित मिति : शुक्रबार, कार्तिक १२, २०७३
काठमाडौ । प्रभु बैंक र युकेएड सक्षमबीच वित्तीय सेवा विस्तारका लागि सम्झौता भएको छ । बैंक र सक्षमवीच मनाङ, रुकुम र अक्षाम जिल्लाका ग्रामिण क्षेत्रमा सेवा विस्तारका लागि सम्झौता भएको हो ।
ग्रामिण क्षेत्रका ५० प्रतिशतभन्दा वढी वित्तीय सेवाको पहुँच वाहिर रहेकाले यो सम्झौता पछि त्यस क्षेत्रमा वित्तीय सेवा पुग्ने जनाइएको छ । नेपाल राष्ट्र बैंकको नीति अनुसार ग्रामिण क्षेत्रमा वित्तीय सेवा विस्तार गर्ने तथा ग्रामिण जनतालाई सहज रुपमा वित्तीय सेवा पु¥याउने उद्देश्यले यो सम्झौता भएको प्रभु बैंकले जनाएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij