आइतवार, कार्तिक १६, २०८३ | Sunday 1st November 2026

घोराहीमा मेडिकल कलेज खोल्न विधेयक तयार

  • प्रकाशित मिति : शुक्रबार, कार्तिक १२, २०७३



  • दाङ । सातवटै प्रदेशमा मेडिकल कलेज सञ्चालनमा ल्याउने सरकारको योजना अन्तर्गत दाङमा राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानको विधेयक तयार भएको छ । प्रदेश नम्बर ५ को मेडिकल कलेजका लागि उक्त विधेयक तयार पारिएको हो ।

    राप्ति उप क्षेत्रीय अस्पताल घोराहीलाई मेडिकल कलेज बनाउने गरी स्वास्थ्य मन्त्रालयले विधेयक तयार पारेको हो । सहमतिका लागि विधेयक कानून मन्त्रालय पठाउने तयारी स्वास्थ्यले गरेको छ ।

    healthnews

    मन्त्री परिषद्ले पास गरेपछि विधेयक संसद सचिवालयमा दर्ता हुनेछ । संसद सचिवालयले पास गरेपछि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले पूर्णता पाउने उपक्षेत्रिय अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. जनार्दन पन्थीले जानकारी दिए ।

    आगामी कार्तिक दोस्रो साता सम्म प्रतिष्ठानको कानुनी कामहरु पुरा हुने र कार्यान्वयनको चरणमा लैजाने उनले बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij