आइतवार, कार्तिक १६, २०८३ | Sunday 1st November 2026

ट्याक्टरको ठक्करले महिलाको मृत्यु

  • प्रकाशित मिति : शनिबार, कार्तिक १३, २०७३



  • जलेश्वर । महोत्तरीस्थित भिठामोड–जनकपुर सडक खण्डको सहोडवामा भएको दुर्घटनामा एक महिलाको ज्यान गएको छ ।

    जनकपुर तर्फबाट आउदै गरेको ज१त ३१९४ नम्वरको ट्याक्टरले सोही ठाँउ वडा नं. ६ वस्ने ४० बर्षकी अरुणा देवी झालाई ठक्कर दिदा उनको मेत्यु भएका हो ।

    उपचार हुँदाहुँदै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । चालक प्रहरीको नियन्त्रणमा छन ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij