आइतवार, कार्तिक १६, २०८३ | Sunday 1st November 2026

ट्र्याक्टरको ठक्करबाट मृत्यु

  • प्रकाशित मिति : शनिबार, कार्तिक १३, २०७३



  • गौशाला । महोत्तरी जिल्लाको सहोडवा गाविसमा ट्र्याक्टरले ठक्कर दिँदा सहोडवा गाविस–६ बस्ने रामकुमार झाकी पत्नी ४० वर्षीया करुणादेवीको शुक्रबार मृत्यु भएको छ ।

    शुक्रबार बेलुका सहोडवा–६ मा पैदल हिँडेर घरतिर आउँदै गरेकी झालाई ज१त ३१९४ नंको ट्र्याक्टरले ठक्कर दिँदा गम्भीर घाइते भएकीमा उपचारका लागि विराटनगरस्थित न्युरो अस्पतालमा लगिँदा उपचारका

    क्रममा गए राति मृत्यु भएको जिप्रका महोत्तरीका प्रहरी उपरीक्षक जनक भट्टराईले जानकारी दिनुभयो ।ट्र्याक्टर चालक फरार छन् । ट्र्याक्टर जिप्रका, महोत्तरीको नियन्त्रणमा रहेको जनाइएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij