शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

दोहोरो अंकले उक्लियो सेयर बजार, दशैं नजिकिँदै गर्दा लगानीकर्ता उत्साहित

  • प्रकाशित मिति : सोमवार, अशोज १७, २०७३



  • काठमाडौ । साताको दोस्रो दिन सोमबार पुँजी बजार दोहोरो अंकले बढेको छ । दशै सुरु भएपछि लगानीकर्ता हौसिएकाले आज बजार १६.६२ अंकले बढेको हो ।

    एक सय ३६ कम्पनीको सेयर किनवेच भएको आज एउटा समूह वाहेक सबैको सूचक हरियो भएको छ । कारोवार रकम अघिल्लो दिनको तुलनामा घटेपनि बजारमा करिव १ प्रतिशतको वृद्धि भएको हो ।

    ८ लाख ९६ हजार ४१ कित्ता सेयर किनवेच भएको आज ७९ करोड ३ लाख ४३ हजार १ सय ७५ रुपैयाँको कारोवार भएको छ ।

    बजारमा बैकिङ समूहको सूचक १७.८ अंकले बढेको छ भने होटल समूहको सूचक २७.०९, बिकास बैंक समूहको सूचक १०.९४, जलविद्युत समूहको सूचक ५.७८ अंकले बढेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । फाइनान्स समूहको सूचक ९.९६, बीमा समूहको सूचक १३५.४५ र उत्पादन मुलक समूहको सूचक ७.०२ अंकले बढेको छ । आज अन्य समूहको सूचक भने १.७४ अंकले घटेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij