शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

पशु चोरिन थालेपछि गोठमै ओछ्यान

  • प्रकाशित मिति : मङ्लबार, अशोज १८, २०७३



  • काडमाडौं  । दशै सुरु भएसँगै पूवी नेपालमा सीमावर्ती गाविसमा असुरक्षा बढेको छ । भारतीय सीमाना जोडिएका गाविसहरुमा चोरी, डकैती र तस्करीका घटना बढ्न थालेपछि स्थानीय बासिन्दा असुरक्षित महसुस गर्न लागेका   हुन् ।

    सीमा क्षेत्र सुरक्षाको जिम्मा लिएको सशस्त्र प्रहरीले समेत नियमति गस्ती गर्न छाडेपछि भारतीय सिमाना जोडिएकागाविसमा शान्ति सुरक्षा कमजोर बनेको स्थानीय बासिन्दाले बताए ।

    पूर्वका सुनसरी, झपा, सप्तरी, सिराहाका मीमावर्ती गाविस निरिक्षण गर्न गएको राष्ट्रिय मानवअधिकार आयोगका सदस्यहरु गोविन्द शर्मा र मोहना अन्सारी नेतृत्वको टोलीसँग स्थानीय बासिन्दाले सीमा क्षेत्रमा सुरक्षा नभएको भन्दै ध्यानाकर्षण गराएका छन् ।

    भारतीय डाँकाको समूहले चोरी गर्न थालेपछि सीमा क्षेत्रका बासिन्दा रातभर जाग्राम बस्न थालेका छन् भने कोही बस्तु गोठमा ओछ्यान लगाएर सुत्ने गरेका छन् । बस्तुभाउँ समेत चोरी हसनु थालेपछि उनीहरु समस्यामा परेका हुन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij