शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

रौतहटमा स्यालले टोकेर दुई दर्जन बढी घाइते

  • प्रकाशित मिति : मङ्लबार, अशोज १८, २०७३



  • रौतहट ।  रौतहटमा बहुलाहा स्यालले टोकेर दुईदर्जन भन्दा बढी मानिस घाइते भएका छन् । घाइतेहरुको जिल्ला अस्पताल गौरमा उपचार भैरहेको छ ।
    खेतमा काम गर्न गएको क्रममा तथा खुल्ला स्थानमा शौचगर्न गएकालाई स्यालले टोकेर घाईते बनाएको हो ।

    सोमवार साँझ र आज बिहान २५ जना मानिसलाई स्यालले पेट, घांटी, नाक , मुख , हात ,खुट्टामा टोकेको छ ।

    घाईते गरुडा नगरपालिका महम्दपुरकी सुनारपती देवीको पेट र घाटीमा , पचरुखी ९ का तेज नारायण साह को हात र खुट्टामा टोकेको छ । सोही ठाँउका मोहन दास, नितेश यादव, रामेश्वर यादव लगाएत स्यालले टोकेर बनाएको छ ।

    घाईते मध्ये केहीलाई थप उपचारको लागि काठमाडौं पठाईएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी नविनकृष्ण भण्डारीले जानकारी दिए ।

    पछिलो केही बर्षयता गाँउ गाँउमा उँखुखेती हुनथालेपछि स्यालको संख्या हवातै बढेको छ । स्यालको नियन्त्रणको लागि प्रशासनले पहल गर्नुपर्ने स्थानीयको माग छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij