शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

भ्यानको ठक्करबाट दुई वर्षीय बालककाे मृत्यु

  • प्रकाशित मिति : बुधबार, अशोज १९, २०७३



  • इनरुवा । पिकप भ्यानको ठक्करबाट दुई वर्षीय बालकको आज यहाँ मृत्यु भएको छ ।

    मृत्यु हुनेमा स्थानीय दु्ई वर्षीय महादेव मण्डल रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

    पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको को १ च ७१५६ नम्बरको पिकअप भ्यानले पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सुनसरीको लौकही– ६ मा ठक्कर दिँदा गम्भीर अवस्थामा घाइते भएका बालकको उपचारका क्रममा जिल्ला अस्पताल इनरुवामा मृत्यु भएको सुनसरीका प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij