शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

दशैं–तिहारमा कोका–कोलाको संदेशमुलक अभियान

  • प्रकाशित मिति : बुधबार, अशोज १९, २०७३



  • काठमाडौ  । दशैं–तिहारको अवसरमा कोका–कोलाले बिशेष संदेश लेखिएको कोका–कोला बोतल सहित सर्वसाधारणलाई आफ्ना मन पर्ने व्यक्तिसँग खुसीयाली बाँड्ने अभियान गरेको छ । हालै नयाँ संन्देश लेखिएको वोतल सार्वजनिक गरेको कोका कोलाले यो चाडको शुभ अवसरमा ‘मन खोलौं कोकसँग अभियान’ सहित विशेष कार्यक्रम गरिरहेको हो ।
    कोका–कोलाको विशेष संदेश लेखिएको बोतलका साथमा खुशीयाली बाँड्न युवा अभिनेत्री आना शर्मालाई विभिन्न स्थानमा भ्रमण गराएर आफ्ना भावना तथा दशैंको शुभकामना आफ्ना प्रशंसक माझ आदन प्रदान गरिरहेको छ । दशैं–तिहारमा कोकाकोलासँग रमाउने अवसर प्रदान गर्नकै लागि यो अभियान गरेको जनायइको छ ।
    कोका–कोला नेपालका देशीय निर्देशक आलोक कोहलीले आफ्ना भावना साट्दै एक आपसमा जोडिनका लागि दशैंभन्दा ठुलो अर्को अवसर नरहेको बताइन् । चाडपर्वमय मौसममा कोक बाँड्दै तथा आफ्ना मनपर्नेका साथमा सम्बन्ध बनाउँदै अगाडी बढिरहन उनले सवैलाई शुभकामना समेत दिएकी छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij