शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

६१औं प्रहरी दिवसको अबसरमा सुबेदी सम्मानित

  • प्रकाशित मिति : बिहिबार, अशोज २०, २०७३



  • सागर ओली, दाङ  । तुल्सीपुर ६१औं प्रहरी दिवसका अबसरमा अंचल प्रहरी कार्यालय राप्तीले आज तुल्सीपुरमा एक कार्यक्रमको आयोजना गरी अमर प्रहरीलाई श्रद्धाञ्जली दिइ मनाएको छ ।

    अंचल प्रहरी प्रमुख प्रेम चन्दको अध्यक्षता एबं प्रमुख जिल्ला अधीकारी दिपक काफ्लेको   प्रमुख आथीत्यतामा भएको कार्यक्रममा द्धोन्दकाल लगाएत डीउटीमा रहेका बखत बिभीन्न घटनामा परी साहदत प्राप्त गरेका १ बरिस्ठ प्रहरी उपरीक्षक सहीत २ सय ४६ अमर प्रहरीहरुको   प्रतीमामा   पुस्पगुच्छाका साथै हार्दीक श्रद्धान्जली अर्पण गरीएको थीयो ।

    prahari-dibass
    अंचल प्रहरी परीसरमा अमर प्रहरी स्तम्भ नीर्माण गरी राप्ती अंचलभर साहदत प्राप्त गरेका १ बरिस्ठ प्रहरी उपरीक्षक,१० प्रहरी निरीक्षक,९प्रहरी नाएव निरीक्षक,१३ प्रहरी साहायक निरीक्षक, १ सय ७१ प्रहरी जवान र ४१ जना प्रहरी हवल्दारको नाम राखीएको छ ।सो अबसरमा जील्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक धिरज प्रताप सिंहले नागरीकको बिस्वास जितेर सेवा दिन सके अमर प्रहरी प्रती सच्चा श्रद्धाञ्जली हुने बताए ।

    राष्ट्रमा नेपाल प्रहरीको बिकल्प भन्दै उनले बि.सं २०३० मा लागु भएको प्रहरी एन अनुसार कुसलतापूर्वक काम गर्दै आएको नेपाल प्रहरीको उच्च मूल्याङकन जरुरी रहेको उनको भनाई छ । त्यसैगरी अमर प्र-हरी परीवारका निर्मला थापाले अमर प्रहरीहरुलाई सहीद घोषणा गर्न राज्य संग माग  गरिन  ।

    डीउटीमा रहेका बखत बिभीन्न घटनामा परी साहदत प्राप्त गरेका प्रहरीहरुलाई सलामी मात्र होइन,सच्चा न्याय दिलाउन सहीद घोषणाहुनुपर्न उनको माग छ । कार्यकममा प्रहरी नाएव माहानीरीक्षक उपेन्द्रकान्त अर्यालले दीएको सुभकामना वाचन गरीएको थीयो । वडा प्रहरी कार्यालय घोराहीका सूर्य थापाले सुभकामना वाचन गरेका थिए । सो अबसरमा लामो समय देखी समाजमा उत्क्रिस्ट कार्य गरेको भन्दै प्रहरी प्रधान कार्यालयले भुत पूर्व प्रहरी का .के. स भुपेद्र सुबेदी लाई सम्मान गरिएको थियो ।

    सो अबसरमा, पूर्व प्रहरी नाएव उपरीक्षक रोवर बहादुर बस्नेत, तुल्सीपुर उद्योग बाणीज्य संघका अध्यक्ष बिमल रिजाल,राप्ती अंचल बस ब्यबसाही समीतीका अध्यक्ष सुरेस हमाल, नेपाल पत्रकार महासंघका जिल्ला सदस्य बालाराम खडका,अमर प्रहरी परीवारका नवराज श्रेष्ठ ,लगाएतले सुभकामना मन्तब्य ब्यक्त गरेका थिए। बि.सं २०१२ मा जारी भएको प्रहरी एनमा ब्यबस्था भएदेखी नेपाल प्रहरीले प्रहरी दिवस देशभर मनाउदै आएको छ ।14593285_976528522459502_2132189072_n14619909_976596625786025_179003779_n===14608073_976528392459515_1769813740_n==14625223_976528575792830_1146700669_n

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij