शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

५२ वर्ष लामो गृहयुद्ध अन्त्यमा भूमिका खेलेको भन्दै सान्तोसालाई नोबल शान्ति पुरस्कार

  • प्रकाशित मिति : शनिबार, अशोज २२, २०७३



  • काठमाडौँ  । यस वर्षको नोबेल शान्ति पुरस्कार कोलम्बियाका राष्ट्रपति हुआन मानुअल सान्टोसलाई दिइने भएको छ । नर्बेमा रहेको नोबल कमिटीले सान्टोसलाई ५२ वर्ष लामो गृहयुद्ध अन्त्यका लागि भूमिका खेलेका भन्दै यसवर्षको नोबल शान्ति पुरस्कार प्रदान गर्न लागेको जनाएको छ ।

    झण्डै चार वर्ष वार्ता भएपछि गत महिना मात्रै कोलम्बिया सरकार र फार्क बिद्रोहीबीच शान्ति सम्झौता भएको थियो ।

    तर, गत हप्ता भने कोलम्बियाको जनमत संग्रहले विद्रोहीसँग भएको शान्ति सम्झौतालाई अस्विकार गरेको छ ।

    ५२ वर्षसम्म चलेको कोलम्बियाको गृहयुद्धमा २ लाख ६० हजार बढी मानिसको मृत्यु भएको थयो भने ६० लाखभन्दा बढी मानिस विस्थापित भएको बीबीसीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij