शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

लोकमानले मागे थप १० दिन बिदा

  • प्रकाशित मिति : शनिबार, अशोज २२, २०७३



  • काठमाडौं । अख्ति यार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीले थप १० दिन बिदामा बस्न निवेदन दिएका छन् ।

    राष्ट्रपति विद्यादेवी भण्डारीसामु उनले घर बिदा ७ र भैपरी बिदा ३ दिनका लागि निवेदन दिएका हुन् । यसअघि असोज ३ गते उनी क्यानडा भ्रमणमा निस्किएका थिए । त्यहाँ औपचारिक कार्यक्रम २ दिन मात्र भए पनि उनी मुलुक फर्किएका छैनन् ।

    उनीविरुद्धको मुद्दामा सर्वोच्च अदालतले शुक्रबारसमेत म्याद तामेल गर्न सकेको छैन । बिदा मागको निवेदनमा उनले विशेष काराण् केही नखुलाएको शीतलनिवास स्रोतले जानकारी दियो ।

    क्यानडा भ्रमणको कार्यक्रम भने यसअघि नै मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको थियो । उक्त म्याद शुक्रबार सकिएकाले कार्कीले बिदाका लागि निवेदन दिएका हुन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij