शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

आजपनि मान्यजनको हातबाट टिका लगाइदै

  • प्रकाशित मिति : बुधबार, अशोज २६, २०७३



  • दसैँको टीकाको दोस्रो दिन बुधबार आफन्त र मान्यजनबाट टीका र जमरा लगाई आशीर्वाद लिने क्रम चलिरहेको छ । मंगलबार टिका थाप्न जान नपाएका आफन्त तथा टाढा टाढा रहेका मान्यजनका घरमा टिका थाप्न जानेको चहलपहल बढेको छ ।

    टीका र जमरासहित आशीर्वाद थाप्ने क्रम पूर्णिमासम्म चल्नेछ । देशका केही ठाउँमा भने विजया दशमीको दिन मात्रै टीका लगाउने चलन छ । कोजाग्रत पूर्णिमामा जमरा बिसर्जनसँगै दसैँ सकिन्छ ।

    दसैँमा आफन्तकोमा टीका लगाउन जानेहरुको चहलपहल बढेको हो । तर थोरै सार्वजनिक गाडी चल्दा यात्रुलाई सास्ती भएको छ । अहिलेचोक चोकमा आवत- जावत गर्ने को  निकै भिड भएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij