आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

मोटरसाइकलले ठक्कर दिँदा मृत्यु

  • प्रकाशित मिति : बिहिबार, अशोज २७, २०७३



  • कञ्चनपुर । कञ्चनपुरको पुनर्वास नगरपालिका–६ टाउनमा मोटरसाइकलले ठक्कर दिँदा घाइते भएका ८० वर्षीय देवबहादुर थापाको उपचारका क्रममा बुधबार साँझ मृत्यु भएको छ ।

    मङ्गलबार साँझ से ३ प ३५६५ नंको मोटरसाइकलको ठक्करबाट घाइते भएका पुनर्वास नगरपालिका–६ का ८० वर्षीय थापाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ ।

    जिल्ला प्रहरी कार्यालयका अनुसार पैदलयात्रा गरिरहेका थापालाई ठक्कर दिने मोटरसाइकल चालक फरार रहेकाले उनको खोजी कार्य भइरहेको छ । ठक्कर दिने मोटरसाइकल र मोटरसाइकलमा पछाडि सवार एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij