आइतवार, कार्तिक १६, २०८३ | Sunday 1st November 2026

जाल बोकेर माछा मार्न गएका व्यक्तिको शव नहरमा भेटियो

  • प्रकाशित मिति : शुक्रबार, अशोज २८, २०७३



  • मोरङ  । विराटनगरस्थित नहरमा डुबेर विराटनगर–५ का ४८ वर्षीय महेन्द्र उराउको मृत्यु भएको छ ।

    यही असोज २६ गते माछा मार्न भनेर जालसहित हिँडेका उनको शव आज दिउँसो स्थानीय नहरमा फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । शव परीक्षणका लागि कोसी अञ्चल अस्पताल विराटनगरमा राखिएको छ ।

    छोराको प्रहार पितालाई

    मोरङको टाँडी–८ मा गए राति छोराको धारिलो हतियार प्रहारबाट ४५ वर्षीय लक्ष्मी शङ्कर गम्भीर घाइते भएका छन् ।
    स्थानीयवासी १९ वर्षीय खगेन्द्र शङ्करले राति १० बजेतिर दुवैबीच सामान्य विवाद भएपछि बाबुको टाउकामा प्रहार गरेका थिए । घाइतेको न्युरो अस्पताल विराटनगरमा उपचार भइरहेको छ । अभियुक्त खगेन्द्रलाई अस्थायी प्रहरी चौकी टाँडीले पक्राउ गरेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij