आइतवार, कार्तिक १६, २०८३ | Sunday 1st November 2026

कैलालीमा सरुवा रोगको सङ्क्रमण

  • प्रकाशित मिति : आइतवार, अशोज ३०, २०७३



  • कैलाली । सेती अञ्चल अस्पतालमा रुघाखोकी र ज्वरोका बिरामी अचानक बढेका छन् ।

    दसैँ सुरु भएसँगै सेती अञ्चल अस्पतालमा मात्रै दैनिक २०० को हाराहारीमा रुघा खोकी र ज्वरोका बिरामीको सङ्ख्या एकाएक बढेको सेती अञ्चल अस्पतालले जनाएको छ ।

    दसैँको समय परेकाले मानिसहरु विभिन्न ठाउँबाट गाडीमा ओहोरदोहोर गर्दा रोगको सङ्क्रमण फैलिएको हो । दैनिकजसो ज्वरो, डेङ्गु र स्क्रब टाइफसका बिरामी गरी जम्मा १५० बिरामी आउने गरेका र तिनीहरुमध्ये अधिकांश ज्वरोका बिरामी बढी देखिएका सेती अञ्चल अस्पतालका इमर्जेन्सी कक्षका इन्चार्ज कृष्णबहादुर बोहराले बताउनुभएको छ ।

    मौसम परिवर्तन र चाडपर्वका बेला मानिसहरुको ओहोरदोहोर सुरु भएपछि अचानक रुघा खोकी र ज्वरोका बिरामी बढेका अस्पतालले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij