शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

सेञ्चुरी बैंकले अरनिको डेभलपमेन्ट बैंक लिने

  • प्रकाशित मिति : सोमवार, कार्तिक १, २०७३



  • काठमाडौ  । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले क्षेत्रिय रुपमा धुलीखेलमा केन्द्रिय कार्यालय रहेको अरनिको डेभलपमेन्ट बैंक लिमिटेडलाई प्राप्ती गर्ने भएको छ । यसका लागि दुवै बैंकबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

    बैंकले प्राप्ती सम्बन्धी सबै काम माघ भित्र सम्पन्न गरी एकिकृत कारोबार गर्ने लक्ष्य लिएको छ । सेञ्चुरी बैंककोे कुल पुँजी २ अर्ब ८४ करोड छ भने थप ८५ करोडको हकप्रद सेयर जारी गरिसकेको छ ।

    त्यसैगरी, बैंकको असोजमसान्त सम्म कुल निक्षेप ३१ अर्ब ४२ करोड र कर्जा रकम २७ अर्ब ४१ करोड रहेको छ ।

    सेञ्चुरी बैंकले २९ करोड ५ लाख चुक्तापूँजी रहेको इन्नोभेटिभ डेभलपमेन्ट बैंकलाई प्राप्ती गर्न सम्झौतामा हस्ताक्षर गरिसकेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij