शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

अखिल भारत नेपाली एकता मञ्चको जिल्ला समिति गठन

  • प्रकाशित मिति : सोमवार, कार्तिक १, २०७३



  • काठमाडौं ।  हिजो आइतवार भएको एउटा भेलाले अछामका दिपक परियारको अध्यक्षतामा ३९ सदस्य रहेको दक्षिण पूर्वी जिल्ला समिती गठन गरेको हो ।
    त्यसैगरी समितीको उपाध्यक्षमा मंगल परियार र गोपाल खड्का, सचिवमा रतन वि.क, कोषाध्यक्षमा अमर दर्लामी र सहसचिवमा मिन बहादुर नेपाली रहेका छन् ।
    संयुक्त क्षेत्रिय समिती अन्तर्गत पर्ने दिल्ली एनसिआरको नोएडा, ओखला लगायतका एरियामा रोजगारीको सिलसिलामा पुगेका पूर्व जनमुक्ति सेना, विद्यार्थी, कलाकार र अन्य नेपालीको उपस्थितीमा भेलाको आयोजना गरीएको थियो ।
    नेपाली जनयुद्धमा जनवादी कलाकारको भूमिका निर्वाह गरेका कमरेड पर्वत र अखिल भारत नेपाली एकता मञ्चका युवा नेता सुवास विश्वकर्मा र एकता मञ्चका केन्द्रिय सचिव आरवि खड्काले नवनिर्वाचित जिल्ला समितीलाइ शुभकामना दिएको सचिव खड्काले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij