शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

गोवाबाट प्रधानमन्त्री आज फर्कदै

  • प्रकाशित मिति : सोमवार, कार्तिक १, २०७३



  • k|wfgdGqL ef/t k|:yfg k|wfgdGqL k'iksdn bfxfn u0ftGq ef/tsf k|wfgdGqL g/]Gb| df]bLsf] d}qLk"0f{ lgdGq0ffdf l5d]sL d'n's ef/tsf] rf/ lbg] /fhsLo e|d0fsf nflu g]kfnL k|ltlglwd08nsf] g]t[Tj ub{} laxLaf/ To;tkm{ k|:yfg ug{'x'Fb} . tl:a/ M /f]zg ;fksf]6f, /f;;

    काठमाडौं । ब्रिक्स र बिमस्टेक आउट रिच सम्मेलनमा सहभागी हुन भारत गएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज स्वदेश फर्कदैछन् ।

    प्रधानमन्त्री अपरान्ह ३ बजे काठमाडौं फर्कने कार्यक्रम रहेको छ । सम्मेलन आइतबार नै सकिएको छ ।

    बहुपक्षीय प्राविधिक तथा आर्थिक सहकार्यका लागि बङ्गालका खाडीका प्रयास ९बिमस्टेक० सदस्य राष्ट्र तथा सरकार प्रमुखको बैठकमा प्रचण्ड सहभागी भएका थिए । उनले बिमस्टेक सदस्य राष्ट्रका सरकार प्रमुखको बैठक एवम् ब्रिक्स बिमस्टेक आउटरिच सम्मेलनलाई सम्बोधन गरेका थिए ।

    गोवामा रहँदा प्रधानमन्त्री प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, चिनियाँ राष्ट्रपति सि जिङपिङ, भुटानका प्रधानमन्त्री छिरिङ तोक्बेसँग छुट्टा छुट्टै भेटघाट गरेका थिए ।
    १८ सदस्यीय टोलीका साथ प्रधानमन्त्री शनिवार गोवा प्रस्थान गरेका थिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij