आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

४८ महिनाको चक्रपथ आयोजना ३६ महिनामा १२ प्रतिशत काम

  • प्रकाशित मिति : मङ्लबार, कार्तिक २, २०७३



  • काठमाडौं  । अरनिको र पृथ्वी राजमार्ग जोड्ने कोटेश्वर–कलंकी सडक निर्माण सुरु भएको झन्डै तीन वर्ष बितेको छ । तर, जम्मा १२ प्रतिशत काम मात्र सकिएको  छ ।
    काठमाडौं चक्रपथ सुधार आयोजनाका अनुसार कोटेश्वर–कलंकी सडकखण्डमा पुल निर्माण र सडकको दायाँ–बायाँ खाल्डो खन्ने काम गरि १२ प्रतिशतसम्म काम सकिएको छ ।

    २२ पुस ०६९ मा सम्झौता भएर २१ भदौ ०७० देखि सडक निर्माण सुरु भएको थियो । चार वर्षमा निर्माण सकेर सडक विभागलाई हस्तान्तरण गर्ने सम्झौता छ । तर, ठेकेदार कम्पनीले काम सुरु गरेको ३६ महिना बित्दा जम्मा १२ प्रतिशत मात्रै काम भएको आजको नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij