शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

स्थानियद्वारा सडक मर्मत

  • प्रकाशित मिति : मङ्लबार, कार्तिक २, २०७३



  • सल्यान  ।  सल्यानको कोटमौलामा रहेको पातिहाल्न देखि पोखरी बजार सम्मको दुई किलोमिटर सडक स्थानियबासिले मर्मत गरेका छन । बागचौर नगरपालिका ९ मा रहेको उक्त सडक मर्मतका लागि स्थानियले जनश्रमदान गरेका हुन ।

    जिल्लाका विभिन्न ठाँउको सडक बर्षाले भत्काएपछि अवरुद्ध बनेका बेला मर्मतको लागि जिविस, गाविस तथा सरकारी निकाय चहार्नेलाई चुनौति दिंदै स्थानियबासिले सडक मर्मत गरेका हुन ।

    पोखरी बजार व्यवस्थापन समितिको समन्वय तथा स्थानियको सक्रियतामा खाल्डा पुर्ने र पहिरो हटाउने काम गरिएको हो । सडक मर्मत सँगै गत असार देखि बर्षाका कारण अवरुद्ध सडकमा यातायातका साधनहरु सञ्चालनमा आएका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij