प्रकाशित मिति : बुधबार, कार्तिक ३, २०७३
काठमाडौं । नक्सालस्थित अनमोल स्वीटमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको संयुक्त टोलीले शीलबन्दी गरेको छ । भान्सामा झिँगा लगायतका अखाद्य बस्तु भेटिएपछि विभागको टोलीले शिलबन्दी गरेको हो । टोलीले विक्रीकक्षमा राखिएका लालमोहन, रसवरी लगायतका मिठाई नष्ट गरिएको विभागको टोलीले जनाएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij