शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

महोत्सव रोक्न माग गर्दै भालुवाङ बजार बन्द

  • प्रकाशित मिति : बिहिबार, कार्तिक ४, २०७३



  • स्थानीयहरु यही दाबीका साथ विरोध स्वरुप बुधवार भालुवाङ बजार बन्द गराएका थिए । यसअघि राप्ती उद्योग वाणिज्य संघको आयोजनामा मंगलवार साँझ व्यापारीहरुले मोटरसाइकल -याली निकाली विरोध सभा गरेका थिए । सभालाई सम्बोधन गर्दै स्थानीय व्यापारीहरुले महोत्सव तत्काल नरोकिए कडा आन्दोलनमा उत्रने चेतावनी दिएका थिए । उनीहरुले चार्ड पर्वका बेला महोत्सव लगाएर आफनो व्यापार नै चौपट पार्न खोजेकाले प्रमुख जिल्ला अधिकारी दिपक काफलेको पुतला समेत दहन गरेका थिए ।सभालाई व्यापारीहरु होमप्रसाद शर्मा, भिमार्जुन सुवेदी, जगतप्रसाद पोख्रेल, गिरबहादुर जिसी, सुरज परियार र टोपबहादुर कार्की लगायतकाले सम्बोधन गरेका थिए । भने कार्यक्रमको सञ्चालन चन्द्रप्रकाश आचार्यले गरेका थिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij