आइतवार, कार्तिक १६, २०८३ | Sunday 1st November 2026

सवारी परीक्षण केन्द्रः दुर्घटना बढ्दा मात्रै चर्चा

  • प्रकाशित मिति : शुक्रबार, कार्तिक ५, २०७३



  • काठमाडौं  । मुलुकमा बढ्दो सवारी दुर्घटनामा पुराना सवारी साधनलाई दोष दिइए पनि यसको परीक्षणका लागि स्थापित भेहिकल फिटनेस टेस्ट सेन्टर भने चरम उपेक्षाको सिकार बनेको छ ।

    दुर्घटना बढ्दा सबैको चासे हुने गरे पनि यसको सञ्चालनमा कसैको ध्यान गएको देखिँदैन । निर्माण सकिएको ६ वर्षसम्म पनि केन्द्र सञ्चालनमा आउन सकेको छैन् ।

    सञ्चालनको जिम्मेवारी लिएको यातायात व्यवस्था विभागले सञ्चालन निर्देशिका बनाउन नसक्दा २०६८ मै निर्माण सकिएको केन्द्र सञ्चालनमा आउन नसकेको हो ।

    मेसिन, विद्युतलगायत सबै संरचना तयारी हालतमा रहे पनि आवश्यक कर्मचारी, इलेक्ट्रो मेकानिकल प्रविधिको उपलव्धता नहुँदा समस्या आएको हो ।

    विभागले २०७१ पुसमिा सवारी परीक्षण केन्द्र टेकुमा नै कार्यलय स्थापना गरि काम अघि बढाएको थियो ।तर, कार्यविधि अभाव, पयप्ति दक्ष कर्मचारी नहुँदा पूर्वाधार उपयोगमा आउन सकेको छैन ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij