आइतवार, कार्तिक १६, २०८३ | Sunday 1st November 2026

दाङमा अरधवार्षिक समयमा भएको ७४ दुर्घटनामा ३६ को मृत्यु

  • प्रकाशित मिति : शुक्रबार, कार्तिक ५, २०७३



  • दाङ । दाङमा बिते को  छ महिनामा ७४ सवारी दुर्घटना भएको जिल्ला ट्राफीक कार्यालय दाङले जनाएको छ । जसमा ३६ जनाको  मृत्यु भएको  छ । गत बै शाख महिनादे खि असो ज महिनासम्मको  छ महिनाको  अवधिमा जिल्लाका विभिन्न सडकहरुमा भएका दुर्घटनामा उक्त सङ्ख्याको  मृत्यु भएको  हो  ।
    दुर्घटना हुने  सबै भन्दा धेरै सवारी साधनहरुमा मो टर साइकल र हे को ट्राफीक प्रहरीले जनाएको छ ।

    ट्राफिक प्रहरीको  तथ्यांक अनुसार  छ महिनाको  अवधिमा सबै भन्दा धे रैमो टर साइकलहरु दुर्घटनामा परे का छन् । दुर्घटना संख्याको  आधा बढी ४२ वटा दुईपांगे ्र मो टर साइकल र  स् कुटीहरु र हे का छन् । त्यस् तै  १५ वटा बस १३ ट्रक, १६ टे «क्टर  र  दश जीप र हे को  जिल्ला ट्राफिक प्रहरी प्रमुख अरुण सिहले जानकारी दिनु भयो ।

    दुर्घटनामा २७ पुरुष, तीन महिला र  ६ बालबालिकासहित ३६ जनाको  मृत्यु हुनुको  साथै  ५८ जना घाइते  भएका छन् । घाइते  हुने हरुमा ३० पुरुष, १६ महिला र  १२ बालबालिकाहरु र हे को   ट्राफिक प्रहरी कार्यालय दाङका लालबहादुर  दे उबाले  जानकारी दिनुभयो  ।
    छ महिनाको  अवधिमा भएका दुर्घटनामा अधिकांश दुर्घटनाहरु लमहीदे खि तुलसीपुर सम्मको  रुटमा हुने  गरे का छन् ।

    बढ्दै  गएको सवारी साधनहरुसंगै  साघुरो  सडक तथा ओ भर  स्पीडका कार ण घो राही–तुलसीपुर  रुटसंगै  लमही–घो र ाही सडकखण्डमा बढी सवारी दुर्घटना हुने  गरेको ट्राफिक प्रहरीको  भनाइ छ । प्रहरीको  तथ्यांकअनुसार  ७४ दुर्घटनाहरुमध्ये  २३ दुर्घटनाहरु लमही–घो र ाही–तुलसीपुर  रुटमा भएको आजको नयाँ युगवोधमा समाचार छापिएको छ। दुर्घटनामा आठ पुरुष, दुई महिला र  चार  बालबालिकाहरुको  मृत्यु भएको  दे उवाले  बताउनुभयो  ।

    ती दुर्घटनामा १९ मो टर साइकल, आठ ट्रे क्टर , सात बस, तीन ट्रक र  दुईवटा जीप र हे का छन् । ती दुर्घटनामा २३ पुरुष, एक महिला र  आठ बालबालिकाहरुसहित ३२ जना घाइते  भएको  ट्राफिक प्रहरी कार्यालयले  जनाएको  छ । लमही–घोराही र  घो राही–तुलसीपुर  सडकखण्डसंगै  पूर्व–पश्चिम राजमार्ग, भालुबाङ–गढवा सडक, र ाप्ती र ाजमार्ग, घो र ाही–मुर्कुटी सडकसंगै  अन्य ग्रामीण सडकहरुका साथै  ओ भर स् पीड, मादक पदार्थ से वन गरी सवाररी साधन चलाउने  चालकहरुको  कार ण बजार  क्षे त्रमा समे त सडक दुर्घटनाहरु हुने  गरेको ट्राफिक प्रहरी प्रमुख   सिंह बताउनुहुन्छ ।

    त्यससंगै  जिल्लामा सवारी साधनहरुको  चापको  आधार मा सडक विस्तार  नहुनु, क्षमताभन्दा बढी मानिसहरु बस र  टे क्सीहरुले  बो क्ने  गर्दा समे त दुर्घटनाहरु हुने  गरेको  प्रहरीको  भनाइ छ । त्यसका साथै  खो लाहरुमा पुल नहुदा चिप्लने , चालकले  सवारी नियमको  पालना नगर्दा अन्य गाडीहरुसंग ठो किदिने , चालक तथा पै दल यात्रुहरुले  सडक ट्राफिक नियमको  पालना नगरी तीव्र गतिमा सवार ी साधनहरु चलाउने , सडकमा पशुचौ पाया छो डिदिने , घो राही–तुलसीपुर  सडकखण्डका विभिन्न स्थानहरुमा जमिनको  सतहभन्दा सडक माथि उठे को  हुदा त्यसको  ख्याल नगर्दा सवार ी साधनहरु दुर्घटनामा पर्ने  गर े का  छन् । ट्राफिक सचे तनाका घटनाहरुले  पहिले को  तुलनामा दुर्घटनामा कमी आए पनि चालक तथा पै दल यात्रुहरुको  लापर वाहीले  दुर्घटनाहरु हुने  गरेको  सिंहले  बताउनुभयो  ।

    त्यसका साथै  बजार    क्षे त्रमा सडक व्यापार , अव्यवस्थीत पार्किङलगायतका कार ण समे त सडक दुर्घटना हुने  गर ेको  प्रहरीको  भनाइ छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij