आइतवार, कार्तिक १६, २०८३ | Sunday 1st November 2026

महाभियोग प्रकरण : राजदूत रे सक्रिय भएकोमा युव संघको आपत्ति

  • प्रकाशित मिति : शुक्रबार, कार्तिक ५, २०७३



  • काठमाडौँ   । युवा सङ्घ नेपालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध संसद्मा दर्ता गरिएको महाअभियोग प्रस्तावका सम्बन्धमा विदेशी चासो हुनु अनावश्यक भएको जनाएको छ ।

    सङ्घका प्रवक्ता प्रभावविक्रम कटुवालद्वारा आज जारी विज्ञप्तिमा नेपालका लागि भारतीय राजदूत रञ्जित रेले पदीय मर्यादाको हेक्का नराखी सो घटनामा आफ्ना गतिविधि सञ्चालन गरेको जनाउँदै यसले नेपालको सार्वभौमसत्तामा आँच आउने उल्लेख छ ।

    ‘‘नेपालको सार्वभौमसत्ताको ख्याल नगरी कतिपय अवाञ्छित गतिविधि देखिएका छन् । नेपालको सानातिना राजनीतिक घटनाक्रम र सरकार सञ्चालनका क्रियाकलापमा समेत अनावश्यक चासो र हस्तक्षेप भएकामा हाम्रो आपत्ति छ’’ विज्ञप्तिमा भनिएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij