आइतवार, कार्तिक १६, २०८३ | Sunday 1st November 2026

परीवार नियोजनका पुर्व सभापति नित्यानन्द शर्मालाई सम्मान

  • प्रकाशित मिति : शनिबार, कार्तिक ६, २०७३



  • दाङ । नेपाल परीवार नियोजन संघ दाङका पुर्व सभापति नित्यानन्द शर्मालाई सम्मान गरीएको छ । परीवार नियोजन संघ दाङ शाखाले शुक्रवार उहाकै निवासमा एक कार्यक्रम गरी शर्मालाई सम्मान गरेको हो । संघका अध्यक्ष निर्मला शर्माको अध्यक्षतामा भएको कर्याक्रममा शर्मालाई सम्मान पत्रसंगै दोसल्ला ओढाएर सम्मान गरीएको थियो । सम्मानित शर्माले सम्मान गर्ने नेपाल परीवार नियोजन संघलाई धन्यावाद ज्ञापन गर्नु भएको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij