प्रकाशित मिति : शनिबार, कार्तिक ६, २०७३
विराटनगर । राष्ट्रपति विद्यादेवी भण्डारीले आज ज्येष्ठ नागरिक महोत्सवको उद्घाटन गर्नुभयो ।
छब्बिसौँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका उपलक्ष्यमा मनमोहन स्मृति प्रतिष्ठानद्वारा जैन भवनका परिसरमा आयोजित सो महोत्सवमा प्रदेश नं १ का १३ जिल्लाका ७० वर्षभन्दा माथिका एक हजार आठ सय सात पुरुष र एक हजार दुई सय महिलाको उपस्थिति रहेको आयोजक समितिले जनाएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij