आइतवार, कार्तिक १६, २०८३ | Sunday 1st November 2026

युनिटीबाट हात झिक्दै डब्बु

  • प्रकाशित मिति : आइतवार, कार्तिक ७, २०७३



  • काठमाडौ  । राजधानीमा केही दिन पहिला घोषण भएको चलचित्र ‘युनिटी’बाट निर्देशक डब्बु क्षत्रीले हात भिक्ने भएका छन् । चलचित्र राहदानी बनाएर चर्चामा आएका रंग पत्रकार डब्बु क्षत्रीले आन्तरकि समस्याका कारण चलचित्र युनिर्टि निर्देशन नगर्ने मनस्थितीमा पुगेका हुन् ।

    उनले चाडै नै एक विज्ञप्ती मार्फत चलचित्र छोड्ने जानकारी गराउने बुझिएको छ । चलचित्र सिने मनबल इन्टरप्राइजेज र कर्पोरेट म्यागजिनको संयुक्त निर्माण बन्न लागेको हो ।

    चलचित्रले २०६० देखि ०६८ को बीचमा नेपालमा फस्टाएको नेटवर्किङ व्यवसायको बिषय उठाउने घोषणा कार्यक्रममा बताइएको थियो । असोज पहिलो साताबाट छायांकन जाने भन्दै घोषणा गरिएको चलचित्र अहिलेसम्म सुरु हुन सकेको छैन ।

    हर्कुलेस बस्नेतको संगीत, शैलेन्द्र सरद र डब्बु क्षत्रीको गीत, सुसन प्रजापतिको छायांकन, शक्तिप्रज्वल घिमिरेको सम्पादन, सुलभ ढकालको निर्माण व्यवस्थापन रहने यस चलचित्रमा कुमार महर्जनको द्वन्द्व निर्देशन, सुष्मा महराको हेयर स्टाइल, शिक्षा श्रेष्ठको फेसन डिजाइन तथा स्टाइल र उज्जवलजंग शाहको कथा रहेने बताइएको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij