आइतवार, कार्तिक १६, २०८३ | Sunday 1st November 2026

अवैतनिक वाणिज्यदूतमा डा श्रेष्ठ

  • प्रकाशित मिति : आइतवार, कार्तिक ७, २०७३



  • काठमाडौँ  । नेपालका लागि भियतनामको अवैतनिक वाणिज्यदूतमा डा राजेश काजी श्रेष्ठलाई आज नियुक्त गरिएको छ ।

    उक्त अवसरमा नेपालका लागि भियतनामका राजदूत तोन सिन्ह थान्होले एक कार्यक्रमकाबीच लाजिम्पाटस्थित वाणिज्यदूतको कार्यालयको उदघाटन गरे सो कार्यालय स्थापनाले नेपाल र भियतनामकाबीच व्यापार, लगानी र पर्यटन उद्योगको प्रवद्र्धनमा सहयोग पुग्ने राजदूत थान्होले बताए । उनले नेपाल र भियतनामकाबीच सांस्कृतिक एकता रहको बताउँदै भियतनामका बुद्ध धर्मावलम्बीलाई नेपालमा पर्यटकका रुपमा भित्र्याएर नेपालले आर्थिक फाइदा लिन सक्ने बताए ।

    यस्तै वाणिज्यदूत डा श्रेष्ठले नेपाल र भियतनामकाबीच आर्थिक तथा सांस्कृतिक क्षेत्रको विकासमा आफूले पुलको भूमिका निर्वाह गर्ने बताए । दुवै देशले धार्मिक पर्यटनको माध्यमबाट प्रशस्त फाइदा लिन सक्ने उनको भनाइ थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij