आइतवार, कार्तिक १६, २०८३ | Sunday 1st November 2026

ट्र्याक्टर दुर्घटनामा दुईको मृत्यु

  • प्रकाशित मिति : सोमवार, कार्तिक ८, २०७३



  • मुगु  । व्यापारिक प्रयोजनका लागि खाद्यान्न लिएर सुर्खेतबाट आउँदै गरेको भे१च ६३१० नंको ट्र्याक्टर मुगुको खमाले गाविस–५ खमालेमा दुर्घटना हुँदा आज दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।

    मृत्यु हुनेमा सुर्खेत तरन्गा गाविस–८ का १६ वर्षीय ललित सारुमगर र मुगु गम्था गाविस–५ का ४० वर्षीय धनबहादुर डाँगर रहेको जिल्ला प्रहरी कार्यालय मुगुका सूचना अधिकारी लोकबहादुर जिसीले बताए ।

    सूचना अधिकारी जिसीका अनुसार ट्र्याक्टर चालक फरार रहेका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij