आइतवार, कार्तिक १६, २०८३ | Sunday 1st November 2026

कार्कीको तस्बिर कार्यालयबाट हटाइयो

  • प्रकाशित मिति : मङ्लबार, कार्तिक ९, २०७३



  • सुनसरी । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरीबाट लोकमानसिंह कार्की फोटो हटाइएको छ । कार्यालय प्रमुख रवीन्द्रप्रसाद शर्माले कार्की निलम्बनमा परेपछि उनको तस्बिर हटाइएको बताए ।

    २०७३ असार २ गतेको मन्त्रिपरिषद् निर्णयले अख्तियारको क्षेत्रीय र सम्पर्क कार्यालयको नाम परिवर्तन गरी आयोगको कार्यालय बनाएको हो । २०७८० असोज १ गते कार्कीले नै जुट किसानको स्वमित्वमा रहेको भवनमा कार्यालय उद्घाटन गरेका थिए ।

    इटहरीस्थित कार्यालयमा ४० जनाको दरबन्दी छ । जनासँग प्रत्यक्ष सरोकार राख्ने कार्यालय भए पनि प्रमुखलाई सहजै भेट्न जान सकिँदैन । पहिले गेटमा रहेको प्रहरीले केरकार गर्छन् । उनले सबै विवरण टिपाएर एउटा रजिस्टरमा सही गराउँछन् । त्यसपछि पास लेखिएको कार्ड काँधमा भिरेपछि मात्र भित्र प्रवेश पाइने छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij